नेपाल एयरलाइन्सका पाइलट बिजय लामाको लाइसेन्स सस्पेन्ड


 


काठमाण्डौँ । नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता बिजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ती आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्