कांग्रेस सभापतिका लागि दाेस्राे चरणकाे निर्वाचन


 


काठमाडाैं, फागुन २४

नेपाली कांग्रेसकाे सभापतिका लागि दाेस्राे चरणकाे निर्वाचन हुने भएकाे छ । अाइतबार भएकाे निर्वाचनकाे मतगणनाका क्रममा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । देउवालाई सभापति बन्न ११ मत कमी भएकाे छ । सभापतिका लागि अाजै निर्वाचन हुने भएकाे छ ।

शेरबहादुर देउवा १५६४

राचन्द्र पाैडेल ११६०

कृष्ण प्रसाद सिटाैला ३२४

प्रकाशित मिति: २३ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्