काठमाडौंमा फेरि गयो भूकम्प


 


काठमाडौं फेरी अपरान्ह भुकम्पको धक्का महशुस भएको छ ।

आजै बिहान २ पटक भुकम्पले काठमाडौंलाई हल्लाएको थियो ।

अपरान्ह ३ बजेर ५ मिनेट आसपासमा फेरी अर्को झड्का महशुस भएको छ ।

थप विवरण आउन भने बाँकी छ ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्