१३ बर्षिय छोरी बलात्कार गर्ने बाबु पक्राउ !, यी युवतीले खोलीन् सवै रहस्य… (भिडियो सहित)


 


पुर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बाबु पक्राउ परेका छन् । बाबुले आफुलाई पटक पटक करणी गरेको भन्दै छोरीले ईलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी थिइन् ।

त्यस लगत्तै फरार भएका बाबुलाई प्रहरीले नुवाकोटबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । नुवाकोटबाट पक्राउ परेका उनलाई राती नै चितवन ल्याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्