सेनामा खुल्यो ठूलो संख्यामा जागिर, जमदारदेखि सैन्य मेडिकलसम्म


 


काठमाडौं बैशाख ३ सरकारी जागिर खान मन छ रु त्यसो भए सेनमा जागिर खुलेको छ ।नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको हो । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको हो।

जसमा लेखा जमदार, सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त आव्हान गरएिको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको छ। बिज्ञापन हेर्नुहोस

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्