भूमाफियामाथि सरकारको अर्को प्रहार, हडपिएको जग्गा खोसियो


 


काठमाडौं ३ वैशाख – प्रधानमन्त्री निवास बालुवाटारको ११३ रोपनी जग्गा फिर्ता गर्ने निर्णय गरेको सरकारले भूमाफियाबाट हडपिएको देशभरका अन्य जग्गा आफ्नो नाममा ल्याउन प्रभावकारी कदम चालेको छ ।
सोही क्रममा सरकारले सिरहामा भूमाफियाबाट साविकको सोनगमी गाविस मझौरा–८ मा विभिन्न बहानामा हडपिएको करोडौं रुपैयाँ मूल्य पर्ने २१ बिगा जग्गा सरकारको नाममा ल्याएको खबर आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्