ओली सरकारले भूमाफियाले कब्जा गरेको जग्गा खोज्न थाल्यो


 


काठमाडौं  बैशाख  २,
सरकारले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम केपी ओलीले कारबाही प्रक्रिया अगाडि बढाउछन् कि बढाउँदैनन् भन्ने कुरा चासोको विषय भएको छ ।

केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानविन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्