बझाङमा आज बिहानै गयो भूकम्प


 


काठमाडौं, बैशाख २

बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ ।  बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्पको धक्का ठूलो भएरको र यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्