निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित
अखिलकाे २२ अाैं राष्ट्रिय सम्मेलनबाट निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित भएका छन् । १३ सदस्यिय अायाेगमा सर्वाधिक ७८५ मत ल्याएर बिष्ट निर्वाचन अायाेगकाे सदस्यमा निर्वाचित भएका हुन् ।
भाेजपुर युँ का बिष्ट अखिल भाेजपुरकाे दुई कार्यकाल अध्यक्ष बनेका विद्यार्थी नेता हुन् । बिष्ट अखिलकाे काेशी अञ्चल काेषाध्यक्ष समेत थिए। उनले भाेजपुर बहुमुखी क्याम्पसकाे स्ववियु सचिवमा साझा विद्यार्थी नेताकाे रूपमा काम समेत गरेका थिए ।
प्रकाशित मिति: १० फाल्गुन २०७२, सोमबार