सातै प्रदेशका मुख्यमन्त्री किन बालुवाटारमा भेला भए ?


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ। प्रदेशमा भोगिरहेका समस्याबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा भेला भएका हुन्।

छलफलमा मुख्यमन्त्रीहरुले खेपिरहेको समस्या एकमुस्ट सुन्न र समाधानका लागि पहल गर्ने मनसायका साथ प्रधानमन्त्रीले सामूहिक छलफलको आयोजना गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्