विप्लव समूह नेतृत्व पर्वतका संयोजक परियार पक्राउ


 


काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व पर्वतका संयोजक विष्णु परियारलाई पक्राउ गरेको छ । संयोजक परियार कुस्मा नगरपािलका ८ का निवासी भएको बताइएको छ ।

उनलाई नगरपलिकाको वडा नं १२ स्थित ठूली पोखरीबाट चैत १७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्