विप्लवलाई चैतभित्रै पक्राउ गर्ने प्रधानमन्त्री ओलीको दाबी


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलगायत सबैलाई चैतभित्रै पक्राउ गरिने बताएका छन।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले आतंक मच्चाउँदै हिँडेको भन्दै विप्लवलाई छिट्टै राजनीतिक मूलधारमा आउने भए समय भएको र त्यो नमाने पक्राउ गरिने बताएका हुन। विप्लव समूहका नेता कार्यकर्ता पक्राउ पर्न थालेको बताउँदै ओलीले भने, -चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा आउनेछन।’

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्