स्वस्थानी ब्रत कथा भाग-२ सुन्नुहाेस्


 


एक महिना लामो स्वस्थानी ब्रतकथा  सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म विवाहित महिलाले पतिको दिर्घायुको कामना गरेर र अविवाहतिले असल पति पाउँ भनी स्वास्थानी ब्रत बस्ने गर्दछन् ।

व्रतालुहरूले पूजाआराधनापछि श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने र श्रवण गराउने चलन छ । हिन्दू महिलाहरु व्रत अवधिभर शारीर शुद्ध गरी मध्याहृनकालमा एकपटक मात्र भोजन गर्ने गर्छन् । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।

स्वस्थानी कथा भाग २ सुन्न यहाँ क्लिक गर्नुहाेस्

 

प्रकाशित मिति: १० माघ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्