जनमत संग्रह गर्छु भन्ने सिके राउतलार्ई तराईका रास्ट्रवादी बालकहरुले यसरी गरे तिरस्कार


 


काठमाडौं ,फागुन २७

सिके राउतले नेपालको तराईलाई छुट्टै मुलुक बनाउने उद्धेश्य लिएर बनाएको सम्झौता पत्र नेपाल सरकारले स्वीकार गरेको भन्दै अहिले सरकारको चौतर्फी बिरोध भैराखेको छ। ।

सबै ठुला नेता तथा बिश्लेशकहरुले यो रास्ट्रघाती कार्य रहेको बताएका छन र सामाजिक सन्जालमा यो बिषय सबैभन्दा धेरै चर्चामा छ। यतिकैमा जनमत संग्रह गरेर तरार्इ टुक्राउछु भन्ने सिके राउतबिरुद्ध तरार्इका केही बच्चाहरुले राउतको तस्बिरमा मुत्रबिसर्जन गरेर बिरोध गरेका तस्बिरहरु सामाजिक संजालमा अहिले भाईरल छन

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्