कसरी बाचे धमला ? रुदै भन्छन भगवानले बचाए – भिडियो सहित


 


काठमाडौं लोकप्रिय पत्रका ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन।बिहान रेडियो जाने क्रममा बाटोमा मोटरसाइकल र कार एक आपसमा ठोकिएको थियो।उनि दुर्घटना पछि आफ्नै निवास फर्किएका छन।

सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा देखिएका छन।आफ्नो अबस्था सामान्य रहेको भए पनि कार चालक र मोटरसाइकल चालक भने घाईते रहेको बताऊछन।धमला यो सम्म चौथो ठुलो दुर्घटनाबाट बाचेको बताउछन।कार चालकको कमजोरी कि मोटरसाइकल चालकको भन्ने प्रश्नमा भने धमला यसो भन्छन हेरौ भिडियो कुराकानी :

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्