आफूलाई साह्रै बाठो सम्झने ओली र प्रचण्ड नराम्ररी चुके : कुमार लिङदेन


 


झापा, फागुन २७
संघीय लिम्बुवान पार्टीका अध्यक्ष नमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड नराम्ररी चुलेको बताएका छन् ।
उनले आफूलाई साह्रै बाठो सम्झने ओली र प्रचन्ड यसपल्ट साह्रै नराम्ररी चुकेको बताएका हुन् । सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति लिङदेनले सामाजिक संजालमा लेख्दै उनले यस्तो लेखेका हुन् । उनले लेखेका छन् – राउतले सार्बभौम नेपाल मानेका छन् भनेर पनि भन्छन् – त्यतिले पुग्दैन, सहमतिको बुँदामा हुनुपथ्र्यो ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्