सरकार र सीके राउतसँगको सम्झौताका विषयमा विष्णु रिमालले के भने ?


 


काठमाडौं, फागुन २७

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको बचाउ गर्नुभएको छ । उहाँले सरकार र सीके राउतसँगको सम्झौतामा बचाउ गर्नुभएको हो । सरकार र सीके राउतको सम्झौंतासँगै सत्ताधारी नेकपा भित्रै असन्तुष्टि पैदा भइरहेको छ ।

यहि राजनीतिक माहोलमा भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यसको बचाउ गर्दै सामाजिक सञ्जाल मुलुक जोगाउने एकसय एक उहाँ हुनुहुन्छ, उहाँहरुको जन्म अघि यो मुलक कसरी जोगिए छ भनेर लेखेका छन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्