ओलीद्धारा राजपाका नेतालाई चेतावनीः झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध लाग्ने ?


 


रौतहट फागुन २५
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजपा, नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्।

आफ्नो पार्टी नेकपा प्रदेश २ कमिटीको आयोजनामा शनिबार रौतहटको गरुडामा भएको आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् । राजपाले जनतालाई एकपटक झुक्याएर भोट पाएको पनि ओलीको आरोप छ । उनले भने,‘जनतालाई फकाइफुल्याइ एकपटक झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध नलागे हुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्