शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा नागाबाबाहरुले गरे यस्तो चर्तिकला, भिडियो) सहित


 


काठमाडौ फागुन २०
आज हिन्दुहरुको महान पर्व महाशिवरात्री हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा विशेष चहलपहल भइसकेको छ । त्यहाँ भक्तालु र बाबाहरुको चहलपहल ह्वातै बढेको छ।

शिवरात्रीको केही दिन अघिदेखि नै नेपाल र भारतबाट विभिन्न भेषधारी बाबाहरु पशुपति आउने गर्दछन् । शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन् । यसपटक शिवरात्री सोमबार अर्थात आज परेको छ।

शिवरात्रीको विशेष आकर्षण मानिदै आएका बाबाहरुको आगमन यो बर्षपनि उल्लेखनीय छ । यसैले पशुपतिमा खास उल्लास छाईसकेको छ । शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा नागाबाबाहरुले गरे यस्तो चर्तिकला, नागा बाबाले देखाउ”दा पशुपतीमा बबाल…हेर्नुहोस् भिडियो…

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्