अलबिदा रविन्द्रः अब यस्तो दशैं कहिल्यै आउने छैन…


 


काठमाडौं । बुबाआमाका हातबाट गत दशैंमा टिका थाप्दै पर्यटनमन्त्री रविन्द्र अधिकारी । यो नै उनको अन्तिम दशैंको टिका भएको छ ।

ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्किने क्रममा बुधबार भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्