कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, फागुन १४
नेपाली बजारमा आज पहेलो धातु अर्थात सुनको मूल्य ६२ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला सात सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्