प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा जागिर खुल्यो


 


काठमाण्डौ  फागुन १३

प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा दरखास्त आह्वान गरेको हो ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्