के भयो कृष्ण ओलीलाई, ३ दिन देखि हस्पिटलमा- (भिडियो सहित)


 


काठमाडौं फागुन ११ ‘
लामो समयदेखी उपचाररत कृष्ण ओलि लाई भेट्न भाग्य न्यौपाने ग्रान्डी हस्पिटल पुगेका छन। खुट्टामा इन्फेस्क्सन देखिएपछी कृष्ण ओलि र रुपा बिगत ३/४ दिन देखि उपचार रत थिए ।

श्रीमान कृष्ण ओलि लाई भेट्न हस्पिटलमा चिने देखि नचिनेका मान्छे पनि आएर सान्त्वना दिदा मन निकै खुशी हुने रुपा मगरले बताईन ।केही समय अघि मात्रै कृष्ण ओलिको उपचारको लागि रकम उठाउने कार्य स्थगित भएको थियो। उनिहरुले नै उपचारका लागि लाग्ने जती रकम उठेको र उठेको बाकी रकम कृष्ण ओलि जस्तै अन्य अप्ठ्यारोमा परेकालाइ सहयोग गरिदिन पनि आग्रह गरेका थिए।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्