आफ्नै बुबा–आमाकाे दुर्व्यबहारले कति पटक मर्ने प्रयास गरेँ, – सावित्री सुवेदी


 


काठमाडौं फागुन ८
बुबा–आमा राेएकाे भिडियाे र समाचार मिडियामा भाइरल भएपछि पुनःबुबा–आमालाईनै बिभिन्न आराेप प्रत्याराेप गरेर आफ्नाे फेसबुकका भित्तामा सावित्री सुवेदीले स्टाटस लेखेकी छिन् । आमाबाले आफुलाई पढ छोरी भन्नको साटो बिहे गरेर घरबाट निकाल्न पाए मात्र सन्चो हुन्छ भनेगरेकाे सुवेदीले फेसबुक स्टाटसमा लेखेकी छिन् ।

बिहे गर्दिन भन्दा तिम्रो खुशी भन्नको साटो मेरो रहर विपरित बिहे गरिदिन चाहान्थे । ताकी पढाइमा,लुवाई खुवाइमा अरु चिजमा खर्च गर्न नपरोस,अरुका बाआमाले इन्डाइरेक भन्थे होलान । बाबु आमाकाे दुर्व्यबहारले मेरो कलिलो मुटु यसरी टुट्थ्यो म कति पटक मर्ने प्रयास गरेर पनि बाचे भन्दै स्टाटसमा उल्लेख गरेकी छिन् ।

आफु कलिलै हुदा खपेको हिंसाले हिंसा विरुद्ध बोल्ने बनाएकाे र यतीमात्र नभै मेरा कलिला बिगत कसरी कसरी बिताएं मेरो बाल्यकाल कति कहालिलाग्दो थियो र म अरुको आवाजको लागि निस्किए भनेर म कुनैदिन किताव नै लेख्ने छु ।

सावित्री सुवेदीकाे स्टाटस जस्ताकाे तस्तै

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्