पाठकलाई राजीनामा गराएर पेन्सन खुवाइन्छ भने सबै अभियुक्त हुन् सबै मिलेका हुन् (भिडियो सहित)


 


काठमाडौं फागुन ७
अख्तियारका पदाधिकारीदेखि अदालतका न्यायाधीशसमेत अहिले भ्रष्टाचारमा मुछिएका घटना सार्वजनिक भैरहेका छन् ।

राजनीति र प्रशासन लगायत सबैतिर मौलाएको भ्रष्टाचार निवारण गर्न कदम चाल्नुपर्ने पात्र नै भ्रष्टाचारमा स‌ंलग्न हुँदासमेत कारवाही हुनुको साटो राजीनामापछि उन्मुक्ति दिने प्रवृत्ति देखिएको छ । जति ठूला पद, त्यति नै ठूला आरोप र विवाद, तर कारबाही शून्य ।

किन यस्तो भैरहेको छ ? यो र यस्तै प्रश्नको जवाफ खोज्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग सहकर्मी रामबहादुर रावलले कुराकानी गरेका छन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्