एक्कासी बालगृह किन पुगे मुकुन्दे ?


 


उर्लाबारी, माघ २२

मुकुन्द ल्याण्डको सपना बोकेका मोरङ लक्ष्मीमार्गका मुकुन्द्र घिमिरे (मुकुन्दे) एकाएक उर्लाबारीमा भेटिए । नेपालकै नमूना बाल गृहको रुपमा उर्लाबारीमा स्थापित नमूना बाल गृहका बालबालिकालाई झुल वितरण गरे ।

मुर्तिकार मञ्जुल मितेरीले सहयोग गरेका २० थान झुल वितरण गर्न मुकुन्देसहित समाजसेबी पूर्ण वाइबा तथा केही संचारकर्मी पुगेका थिए । रत्नपार्क हुँदै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै आएका मुकुन्दे सामाजिक सेवामा लागेकै हुन् त ?

प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्