अाज पनि सुनचाँदीकाे भाउ घट्याे


 


भाेजपुर, मंसिर २२

आज मंगलवार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारको तुलनामा मंगलवार सुन प्रतितोला ४ सय रुपैयाँले घटेर कारोवार भएको छ।

आज प्रतितोला ४८ हजार ६ सय रुपैयाँमा सुनको कारोवार भएको महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि तोलाको १० रुपैयाँ घटेको छ। हिजो प्रतितोला ६ सय ८५ रुपैयाँम कारोवार भएको चाँदी आज ६ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २२ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्