टुँडिखेलमा अनशन बस्न डा. केसीलाई युवासंघ उपाध्यक्ष बस्नेतको चुनौती


 


विराटनगर, माघ १७
युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतले डा. गोविन्द केसीलाई टुँडिखेलमा आएर अनशन बस्न चुनौती दिनुभएको छ ।

अस्पताल अनशन बस्ने थलो होइन, अनशन बस्ने नै रहर भए टुँडिखेलमा आएर बस्न डा. केसीलाई बस्नेतले चुनौती दिनुभएको हो । डा. केसी टिचिङ अस्पतालमा क्याल्सियम खायर अनसन बस्न नपाउने समेत बताउनुभएको छ ।

केसीको गैरजिम्मेवार र बालहटका कारण सयौ बिरामीको अवस्था गम्भीर बनेको भन्दै भन्दै बस्नेतले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्