आजदेखी मौसममा सुधार हुने


 


काठमाडौँ, माघ १३

करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आजदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मौसममा सुधार भएपनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले आजबाट मौसम सफा हुने तर पनि आज बद्ली भई छिटपुट वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्