नेपालसँग युएईको लज्जास्पद हार


 


कठामाण्डौ, माघ १२

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा भैरहेको एकदिवसीय अन्तर्रास्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालसग युएईले लज्जास्पद हार ब्यहोरेको छ।

नेपालले दिएको २४३ रनको टार्गेट पछ्याउँदै घरेलु टोली युएई १९.३ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो । नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो अन्तरमा जित हात पारेको छ ।

युएईको लागि सन्दिप लामिछानेले ४, सोमपाल कामीले ५ र करन केसीले १ विकेट लिएका थिए ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्