बाबुरामकाे नयाँ शक्तिसँग मिसिदै उपेन्द्र – अशोककाे पार्टी


 


भाेजपुर, मंसिर ६
नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवाली फोरमसँग एकताको तयारीगरेका छन् । आइतबार राजधानीमा देशब्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन् ।

पुसमा मोर्चाबन्दी गर्ने, फागुनामा जनकपुरबाट नयाँ पार्टी घोषणा गर्ने तयारी भएको छ । ३ समूदायका ३ नेता पालैपालो अध्यक्ष हुने बताइएको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्