“बिवाहित महिलाले भुलेर पनि नलगाउनुस् यस्तो सिन्दुर,ऋणमा डुब्नसक्छन पति”
काठमाडौं प्रायजसो बिवाहित नेपाली महिलाहरुले सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ ।
शास्त्रमा पनि सिन्दुर लगाउनेबारेमा थुप्रै कुराहरुको बारेमा बताईएको छ ।
यदि यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।
ज्योतिषाचार्य पंडित मनीष शर्माका अनुसार यदि कुनै बिवाहित सिन्दुर लगाउनु अघि हरेक महिलाहरुले शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ ।
यसो नगर्नाले उनको पतिको धनसम्पती नास हुनुको साथै बेकाममा खर्च हुनसक्छ ।
हामी यहाँ तपाईहरुलाई सिन्दुर लगाउने समयमा ध्यान दिनुपर्ने केहि कुराहरुको बारेमा बताउन गईरहेका छौँ ।
.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।
आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।
.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।
प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार