बिचौलियाविरुद्ध कठोर बन्दै प्रधानन्यायाधीश


 


काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् ।

संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आज भएको भेटमा उनले सर्वोच्च अदालतको पूर्ण बैठकबाट ऐन संशोधन गरी न्याय सम्पादनमा अदालतको गरिमामा आँच पु¥याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तगर्त कारवाही गरिने बताए

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्