सावित्री सुवेदी भन्छिन् घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबिलाई समर्थन गरेका छन् भिडियो सहित


 


काठमाडौँ – सावित्री सुबेदी एक महिला अधिकारकर्मी हुन् । उनले धेरै पिडित महिलाको उद्दार पनि गरिसकेकी छिन । भने धेरैको अधिकारको लागि मुद्दा पनि अगाडी चलाई रहेकी छिन।

विवादित युट्युबर सोनीका रोकायाको सोनीका शो कार्यक्रममा सावित्रीले रबि लामिछानेको बारे आफ्नो अभिव्यक्ति दिएकी छिन । उनले रबि लामिछाने र उहाको पुर्व पत्नीको बिषयलाई लिएर कडा टिप्पणी गरेकी हुन् ।

रबि लामिछानेलाई सबैले सहि भनेका छन् नि भन्ने प्रश्नमा सावित्रीले भनेकी छिन – ‘जसले घरमा श्रीमती रुवाएर परदेशमा परस्त्रीसंग रमाइलो गर्ने, घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबि लामिछानेलाई सपोर्ट गरेको छ ।

एउटा स्वस्थ पुरुषले जसले चाही बहुबिबाह गर्नु हुदैन, महिला बजारका बस्तु हैनन् भन्ने पुरुषले रबिलाई सपोर्ट गरेको छैन’ भन्दै सावित्री सुवेदीले रविमाथी विभिन्न आरोप लगाएकी छिन्। बाँकी भिडियोमा हेर्नुहोस:

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्