रवि लामिछानेको यति ठुलो निर्णय: आजदेखि आजीवन र मृत्यु पछि पनि…


 


काठमाडौ । आफ्नै पारिवारिक कारणले पछिल्ला केहि दिन यता धेरै चर्चा र विवादमा तानिएका युवा पत्रकार रवि लामिछाने यतिबेला सबै मिडियाका मुख्य विषय बनेका छन् ।

नेपालमा हुने गरेका अन्याय र अत्याचारका विरुद्ध आवाज उठाएर लाखौं शुभचिन्तकहरुका मन जितेका रवि किन यति धेरै चर्चामा आए ? व्यक्तिगत विषयलाई उठाएर विवादमा ल्याउनु उचित थियो वा थिएन ? त्यसको केहि दिनमै रविले नयाँ कामको सुरु गरेका छन् !


उनले आज आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै “आजदेखि आजीवन र मृत्यु पछिपनि समाज सेवामा निस्वार्थ सम्लग्न हुने” बताए ! रविको फेसबुक स्टाटस हेर्नुहोस्

बिकट कर्णाली प्रदेशको कालिकोटबाट यो पोस्ट लेख्दै छु। आजदेखि आजीवन र मृत्यु पछिपनि समाज सेवामा निस्वार्थ सम्लग्न हुने आधिकारिक प्रण गर्दछु। यो संगै “रबि लामिछाने फाउन्डेसन”को आधिकारिक जानकारी सहितको प्रतिबद्धता सगौरव सार्वजनिक गर्न चाहन्छु।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्