सशस्त्र प्रहरीका ८ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


 


काठमाडौं, पुस १३

सशस्त्र प्रहरी बलका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलको रिक्त एसएसपी पदमा भगवान मल्ल, भीम बहादुर थापा, कालिदास धौवजी, प्रेमराज पोख्रेल, दमन थापा, कुमार न्यौपाने, फणिन्द्रराज पौडेल र इन्द्रराज कार्की बढुवा सिफारिस भएका हुन् ।

सिफारिसमा चित्त नबुझनेले ७ दिनभित्र बढुवा समितिको सचिवालयमा उजुरी गर्न सक्ने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्