आजको सुनचाँदीको मूल्य हेर्नुहोस ?


 


काठमाडौं, पुस ९

साताको दोस्रो दिन छापावाल सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य ७ सय २० रुपैयाँ प्रतितोला किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्