कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस


 


काठमाडौं, पुस ८
साताको पहिलो दिन पहेँलो धातु सुनको मूल्य ५८ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ७ सय २० रुपैयाँ प्रतितोला किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्