परिवर्तन टोलको अध्यक्षमा केदार चौहान


 


उर्लाबारी, मंसिर २२

परिवर्तन टोल विकास संस्था उर्लाबारी–४ मा केदार चौहानको अध्यक्षतामा नेतृत्व चयन गरिएको छ । आज भएको भेलाले संस्थाको उपाध्यक्षमा टिकाराम भुजेल, सचिबमा तिलक नेपाली र कोषाध्यक्षमा गौरी थापा रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा कुमारी दाहाल, मेनुका कोइराला, ध्रब खड्का, माया धिमाल, माधवप्रसाद घिमिरे, हरिमाया थापा मगर र दिलबहादुर धिमाल रहनु भएको छ । त्यस्तै, लेखा समिति संयोजकमा टंकबहादुर श्रेष्ठ, सदस्यद्वयमा सुष्मा राई र कृष्ण धिमाल रहनु भएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्