उर्लाबारीमा दिप प्रज्वलन


 


उर्लाबारी,  मंसिर १५

जिवन बचाउ उपचार सेवा गृह उर्लाबारीले शनिबार ३० औँ विश्व एड्स दिवस २०१८ को अवसरमा दिप प्रज्वलन गरेको छ । सचेतना मुलक संन्देश प्रवाह गर्ने उदेश्यले उर्लाबारीको मुख्य चौकमा दिप प्रज्वलन गरेको सो गृहका अध्यक्ष सागर राईले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरका राजनितीक दल, नागरिक समाज, विभीन्न संघ–संस्थाका प्रतिनिधीहरु तथा पुर्नस्थापीत युवाहरुले समेत ऐक्यवद्धता जनाएका थिए ।

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्