मृगौला पिडित महिलाद्धारा सहयोगको याचना


 


उर्लाबारी, कात्तिक १३

मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारे रामनगर टोल निवासी प्रेमचन्द्र राईको श्रीमती ज्योति राई लामोे समय देखि मृगौलाको रोगबाट पिडित रहेकाले बिपन्न रहेका उहाँको उपचारको लागि आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।

आज पीडित ज्योति राईको उपचारको निम्ति वडा सदस्य भिष्म बुढाथोकीले पहल गरिरहनु भएको छ। यसैबीच आज स्थानीय युवा विक्रम सेल्फी बोहोराले रू ४ हजार र राज कुमार लिम्बूले रू १ हजार गरि जम्मा ५ हजार सहयोग प्रदान गरेका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्