सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, असोज १०
नेपाली बजारमा आज सुनको मूल्य तथावत छ । आज सुनको मूल्य प्रतितोला ५८ हजार चार सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ३० रुपैयाँमा कारोबार भइरहको छ । चाँदी हिजो प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्