सुनचाँदीको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौ, असोज ९
बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय २५ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्