नेपाल प्रहरीका तीन जना डिआइजी एआइजीमा बढुवा सिफारिस, को-को परे ? हेर्नुहोस्


 


काठमाडौं, भदौ २६
नेपाल प्रहरीका तीन जना डिआइजी एआइजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा क्रमशः कार्की पहिलो नम्बरमा राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा छन् ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्