सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, भदौ २५
बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी पनि चाँदी प्रतितोला सात सय १० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्