कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, भदौ २४
बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी प्रतितोला सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि शुक्रबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्