सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, भदौ ११
नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो मात्रै तोलामा ६ सय रुपैयाँ बढेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा पनि हिजो मात्रै प्रतितोला पाँच रुपैयाँ मूल्य बढेको थियो ।

प्रकाशित मिति: ११ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्