सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, भदौ ८
बजारमा आज पनि सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि यथावत छ । चाँदी आज पनि प्रतितोला सात सय १५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्