‘वाईड बडी’ विमानले नयाँ गन्तव्य पाएन, योजना विफल


 


काठमाडौं, भदौ ८
नेपाल वायु सेवा निगमले थप तीन देशमा अन्तर्राष्ट्रिय उडान भर्ने उद्देशयका लाथ ल्याइएका वाइड बडीले नयाँ गन्तव्य पाउन सकेन ।

थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने योजना विफल भएको छ । निगमको यो योजनामा युरोपियन युनियन (ईयू) ले लगाएको प्रतिबन्धका कारण अवरोध सृजना भएको हो। अन्नपूर्णमा खबर छ ।

निगमले भारतको नयाँदिल्ली, बेंगलोर, मुम्बई, हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ। निगम स्रोतका अनुसार निगमका पदाधिकारी दक्षिण कोरिया, रियाद र जापानमा उडानका लागि अनुमति लिन गएका थिए ।

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्