सुन सस्तिएपछि बजारमा कृतिम अभाव, यसरी हुँदैछ कालोबजारी
काठमाडौं, भदौ ६
चाँडपर्व सुरु भएसंगै बजारमा सुनको मूल्य पनि घटेपछि बजारमा यसको कृतिम अभाव सृजना गरिएको छ ।
सुन व्यापारीहरुले सुन अभाव देखाउँदै तोलामा तीन हजार बढी मूल्य लिएरु बेच्ने गरेको पाइएको छ । नागरिकमा खबर छ ।
महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । व्यापारीहरुले कृति अभाव देखाइरहेका बेला बैंकहरुले भने सुन आयात नियमत नै भइरहेको बताएका छन् ।
प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार