सुन सस्तिएपछि बजारमा कृतिम अभाव, यसरी हुँदैछ कालोबजारी


 


काठमाडौं, भदौ ६
चाँडपर्व सुरु भएसंगै बजारमा सुनको मूल्य पनि घटेपछि बजारमा यसको कृतिम अभाव सृजना गरिएको छ ।

सुन व्यापारीहरुले सुन अभाव देखाउँदै तोलामा तीन हजार बढी मूल्य लिएरु बेच्ने गरेको पाइएको छ । नागरिकमा खबर छ ।

महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । व्यापारीहरुले कृति अभाव देखाइरहेका बेला बैंकहरुले भने सुन आयात नियमत नै भइरहेको बताएका छन् ।

प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्